Incident Reports

बन्दको बिरोधमा बिराटनगरमा बिशाल र्याली

2015-09-11

Province 1, Morang, Biratnagar

लगातारको बन्दका कारण ब्यापार ब्यवसाय लगायत अति आवश्यकिय बस्तुहरुको अभाव र दैनिक जनजिवन कष्टकर बनेको भन्दै मोरङ्गको बिराटनगर स्थित देशभक्त युवाहरुले शुक्रबार बिशाल र्याली प्रर्दशन गरेका छन । पटक पटकको बन्द बिरुद्ध देश भक्त युवासंघको नेतृत्वमा बिराटनगरमा बिशाल यार्ली प्रदर्शन गरीएको हो । गरीखान देउ , बन्द हडताल फिर्ता गर , शान्तिपुर्ण बाच्न देउ लगायतको नारा लगाउदै शयौको संख्यामा बिराटनगरमा युवाहरुले यार्ली प्रर्दशन गरेका हुन । उनिहरुले बार्ताबाटै समस्याको सामधान खोज्न आन्दोलनकारीहरुलाई जोडदार माग गरेका छन । बिराटनगरको जिल्ला प्रशाशन कार्यालय मोरङ्ग अघाडीबाट सुरु गरेका र्यालीले बिराटनगरकै बिभिन्न चौकहरु परिक्रमा गर्दै बरगाछी चौकमा समापन गरीएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments