Incident Reports

नारायणी उपक्षेत्रीय अस्तालको शौचालयमा बम बिस्फोट

2015-09-11

Madhes, Parsa, Birgunj

नारायणी उपक्षेत्रिय अस्पतालको आकस्मिक कक्षको शौचालयमा सुतली बम विष्फोट भएको छ । बेलुका सातबजे कर्फ्यु जारी भएको आधाघण्टापछि बम विष्फोट भएको हो । विष्फोट भएको बेला कोही पनि शौचालयमा नभएकोले कुनै क्षति नभएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ ।
National/Online Media

0 Comments