Incident Reports

तमुवान स्वायत्त प्रदेशको माग गर्दै धर्ना

2015-09-12

तमुवान स्वायत्त प्रदेशको माग गर्दै आज पोखराको पृथ्वीचोकमा बृहत धर्नासभाको आयोजना गरिएको छ । तमुवान सङ्घर्ष समितिको आह्वानमा भएको धर्नासभामा कास्की जिल्लामा भएका तमु, मगर, तामाङलगायत जनजाति सडकमा बसेर धर्ना दिएका थिए। धर्ना सभालाई सम्बोधन गर्दै नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष डा ओम गुरुङले पहिचानलाई जातसँग जोडेर गलत भ्रम पै्कलाइएको आरोप लगाए। उनले अधिकार, पहिचान, शोषण, अन्यायविरुद्ध सबै तमुवासी अगाडि बढ्नुपर्ने धारणा राखे। महासङ्घका पूर्व महासचिव सुरेश आलेमगरले बन्दुकको बलमा नयाँ संविधान जारी गरिए त्यो संविधान कसैको लागि पनि स्वीकार्य नहुने बताए। रासस
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other indigenous organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis