Incident Reports

हिन्दूवादीले हानेको ढुंगाले फोटो पत्रकार घाइते

2015-09-14

संविधानसभाको बैठकले हिन्दु राष्ट्रसहितको संविधान पारित नगरेको आक्रोशमा सडकमा उत्रेका हिन्दुवादीले हानेको ढुङ्गा लागी फोटोपत्रकार अशोक मर्हजन घाईते भएका छन्। नयाँ बानेश्वरस्थित संविधानसभा भवन नजिक हिन्दुवादीको आक्रमणमा मर्हजनको क्यामरा, लेन्ससमेत फुटेको छ। हिन्दुवादीको ओन्दोलनलाई रोक्ने क्रममा प्रहरीले हानेको पानीको फोहोरा लागि एएफपी र थोमसन रोर्यटसका फोटोपत्रकारहरु प्रकाश माथेमा र नभेष चित्रकारको क्यामरामा पनि क्षति पुगेको छ। झडपमा गोरखापत्रका फोटोपत्रकार विकास द्वारे पनि घाइते भएका छन्। फोटो समाचार संकलनका क्रममा आन्दोलनकारी र प्रहरीबाट भएको यस्तो खाले घटनाको तत्काल छानविन गरी दोषीमाथि कारबाहीको लागि फोटो पत्रकार नेपाल क्लब घोर भर्तसना गरेके छ। घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्तिको समेत माग गरेके छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Hindu Religious Organization
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media CSO/NGO
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis