Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

2015-09-15

Bagmati, Dolakha, Jiri, Ward 6

१६ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जिरी नगरपालिका-२ का २७ वर्षीय प्रकाश खड्काविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय चरिकोटमा भदौ २८ गते उजुरी दिएको छ । बोल्न नसक्ने सुस्तमनस्थितिकी ती बालिकालाई भदौ २६ गते घर नजिकै जङ्गलमा बलात्कार गरी आरोपित फरार भएको पीडित परिवारले जनाएको छ । बालिकाको भदौ २८ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वास्थ्य परीक्षण गरिएको छ । आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चरिकोटका असई राम राउतले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments