Incident Reports

भैरहवाबाट मधेसी मोर्चाका नेताहरु पक्राऊ

2015-09-16

Lumbini, Rupandehi, Siddharthanagar

रुपन्देहीको भैरहवाबाट प्रहरीले मधेसी मोर्चामा आबद्ध दलका चार नेताहरुलाई पक्राउ गरेको छ । तराई मधेस लोकतान्त्रिक पार्टीका अजय बर्मा, तराई मधेस सदभावनाका श्रीनिवास यादव लगायतलाई प्रहरीले बुधबार बिहान भैरहवाको मिलनचोकबाट प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति बेथरी घटनाको विरोधमा बुधबार भैरहवा बजार बन्द गराउँदै हिँड्दा प्रहरीले नियन्त्रणमा लिएको हो । बेथरीमा प्रहरीले चलाएको गोली लागेर ४ वषर्ीय बालकसहित ४ जनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनले बेथरी वरपरका क्षेत्रमा शुक्रबार बिहान १० बजेसम्मका लागि कर्फ्यू लगाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 4
Actor 2 - Affiliation (Target) Madhes-based Parties
Actor 2 - Youth na
National/Online Media

0 Comments