Incident Reports

रुपन्देहीमा बलात्कारको घटना गत बर्षको तलनामा वृद्दि भएको प्रहरीको भनाई

2015-09-16

रुपन्देही  जिल्लामा पछिल्लो समय बलात्कारका घटनामा बृद्दि  हुँदै गएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार गत बर्ष  बलात्कारका ४९ घटना दर्ता भएका छन् भने आर्थिक बर्ष २०१२/१३ मा ३२ वटा र २०१३/१४ मा ४४ वटा  बलात्कारका घटना दर्ता भएका छन् ।  


0 Comments