Incident Reports

देउखुरी फेरी बन्द

2015-09-18

Lumbini, Dang, Tulsipur

 थरुहट आन्दोलनका कारण देउखुरीको जनजीवन फेरी प्रभावित भएकोे छ। यसअघि आन्दोलनरत थरुहट/थारुवानका कार्यकर्ताहरुले चाडपर्वलाई लक्षित गर्दै केही दिन बन्द स्थगित गरेका थिए । तर आन्दोलनकारीहरुले शुक्रवार देखि पुनः बन्द गरेका हुन् । उनीहरुले यो बन्दलाई अनिश्चित भनेका छन्। बन्दले देउखुरीमा बिहानैदेखि यातायात सेवा प्रभावित बनेको छ। यसैगरी बजारसमेत बन्द छन्। वडा प्रहरी कार्यालय लमहीका अनुसार लमही बजारमा फाट्टफुट्ट पसलहरु खुलेको भए पनि अधिकांश पसलहरु बन्द छन्। थरुहट प्रदेशको माग गर्दै पश्चिम तराइमा साउन २७ देखि थरुहट आन्दोलन चलिरहेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Tharu Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis