Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-05-01

Karnali, Dailekh, Narayan, Ward 11

१८ वर्षीया युवतीलाई ०७२ वैशाख १८ गते बलात्कार गरी फरार रहेका बिन्ध्यावासिनी गाविस-२ का १८ वर्षीय शेरबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालयले असोज १ गते उनकै घरबाट गरेको छ। पीडित पक्षले वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध ०७२ जेठ ३ गते जबरजस्ती करणी मुद्दा दर्ता गराएको थियो । पीडितको जिल्ला अस्पताल ठालुडाँडामा वैशाख १९ गते स्वास्थ्य परीक्षण र उपचार गराइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments