Incident Reports

झापामा बम राखेर आतंक फैलाउने ३ पक्राउ

2015-09-22

Province 1, Jhapa, Kankai, Ward 3

गत भदौ २९ गते झापाका चार वटा चर्चमा बम राखेर आतंकित गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाका प्रहरी प्रवक्ता डीएसपी भीमबहादुर दाहालले झापाको दमक, सुरुङ्गालगायत स्थानमा बम राख्ने समूहका तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलनमार्फत अभियुक्तलाई सावर्जनिक गर्दैछ । प्रहरीले तीनैजना अभियुक्तको नाम पत्रकार सम्मेलनपछि सार्वजनिक गर्ने जनाएको छ ।
National/Online Media

0 Comments