Incident Reports

दुहवीभलुवा नगरपालिकाको कार्यालयमा अज्ञात व्यक्तिको समूहद्वारा आगजनी

2015-09-22

Province 1, Sunsari, Duhabi

दुहवीभलुवा नगरपालिका कार्यालयमा असोज ४ गते मध्यराति अज्ञात व्यक्तिको समूहले आगजनी गर्दा बैठक कोठामा रहेका चार ओटा कुर्सी, एउटा टेबल र सात ओटा पङ्खामा नष्ट भएको इलाका प्रहरी कार्यालय दुहवीका इन्स्पेक्टर वेद गौतमले बताए । मध्यराति बैठक कोठाको झ्यालबाट आगो लगाइएको उनले जानकारी दिए । प्रहरी र इटहरी उपमहानगरपालिकाको बारुणयन्त्रले समयमै आगो नियन्त्रणमा लिएपछि धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । आगजनीको कारण र समूहबारे अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments