Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-09-18

Lumbini, Banke, Rapti Sonari

१४ वर्षीया एक बालिकालार्इ असोज १ गते बलात्कार गरेको आरोपमा ४८ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालयले असोज ९ गते गिरफ्तार गरेको छ । पीडित बालिकाले छिमेकीलाई घटनाबारेमा बताएपछि छिमेकीहरूको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा असोज ७ गते पीडितले जाहेरी दर्ता गरेकी छन् । पीडित बालिकाको असोज ७ गते महाकाली अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण एवं उपचार भएको छ । पीडित बालिका माइती नेपालको संरक्षणमा रहेकी छन् । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसनधान भइरहेको जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका सई वीरभद्र कठायतले वताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments