Incident Reports

यौन दुर्व्यवहार गरेकामा एघार वर्ष कैद

2015-07-03

Gandaki, Parbat, Modi

आफ्नै विद्यार्थीलाई करणी तथा यौन दुव्र्यवहार गरेको आरोप लागेका तिलहार गाविस–९ थामार्जुङस्थित ज्ञानेन्द्र प्राविका प्रअ बमबहादुर खत्रीलाई ११ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला न्यायाधीश मोहनराज भट्टराईको एकल इजलासले आज खत्रीलाई कैद सजाय तथा पीडित बालिकालाई रु ५० हजारका दरले क्षतिपूर्ति भराउने फैसला गरेको हो । प्रधानाध्यापक खत्रीले आफ्नै विद्यालयमा अध्ययनरत छ, सात, र नौ वर्षका तीन बालिकालाई करणी तथा अप्राकृतिक यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीले गत असार १८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । खत्री सोही अभियोगमा पुर्पक्षका लागि थुनामा थिए। खत्रीले पढाउने समयमा विद्यार्थीलाई एकान्तमा बोलाएर अप्राकृतिक मैथुन गराउन लगाउने लगायतका दुव्र्यवहार गर्दै आएको भन्दै बालिकाका अभिभावकले प्रहरीमा उजुरी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Raped 3
Female Raped 3
Youth Raped 3
National/Online Media

0 Comments