Incident Reports

अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा उजुरी

2015-10-01

Bagmati, Sindhupalchok, Balefi, Ward 1

२८ वर्षीया एक अपाङ्ग महिलालाई बलात्कार गरेको आरोपमा फुल्पीङकोट गाविस-६ का १९ वर्षीय सानुकान्छा तामाङविरुद्ध असोज १२ गते इलाका प्रहरी कार्यालय जलबिरेमा उजुरी दर्ता भएको छ । आरोपित तामाङले असोज १० गते दिउँसो घर नजिकै कोदो बारीमा पीडितलाई बलात्कार गरेको आरोप छ । आरोपित फरार भएकाले गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रुपक खड्काले बताए । पीडितको स्वास्थ्य परीक्षण असोज १३ गते चौतारा अस्पतालमा गरिएको उनले बताए । पीडितका दाजुले जलबिरे प्रहरीमा उजुरी गरेको प्रहरीले जनाएको छ । नातिबावु धिताल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments