Incident Reports

पत्नीलाई खुकुरी प्रहार गरी घाइते बनाउने पति गिरफ्तार

2015-10-04

Province 1, Udayapur, Udayapurgadhi, Ward 15

सिरिसे गाविस-८ की २६ वर्षीया लीलामाया आले मगरलाई पति २७ वर्षीय बिष्णुबहादुर आलेमगरले असोज १५ गते खुकुरी प्रहार गरी सख्त घाइते बनाएका छन् । घरयासी विवादमा आरोपितले खुकुरी प्रहार गर्दा पीडितको टाउको र पेटमा गहिरो चोट लगोको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी दीपक बस्नेतले जानकारी दिए । उनको कटारी अस्पतालमा सामान्य उपचारपछि थप उपचारकालागि विराटनगर पठाइएको डीएसपी बस्नेतले बताए । आरोपितलाई असोज १५ गते नै इप्रकाले गिरफ्तार गरी अनुसन्धान प्रकृया अगाडि बढाएको छ । स्थानीयका अनुसार आरोपितलाई ससुराली पक्षले पत्नीलाई राम्रो व्यवहार नगरेको आरोपमा गालीगलौज गर्ने गरेका थिए । भरत खड्का
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC

0 Comments