Incident Reports

रानी भन्सारमा तनाव, पारीबाट एसिड भरिएको बोतल प्रहार गरे-प्रहरी

2015-10-11

Province 1, Morang, Biratnagar, Ward 6

आन्दोलनकारीहरूले विराटनगरको रानी भन्सार नाकामा पारी (भारतीय भूमी)बाट एसिड भरिएको बोतलले नेपाल प्रहरीमाथि आक्रमण गरेका छन्। आन्दोलनकारीहरूले सीमामा जारी आन्दोलनका क्रममा दशगजा क्षेत्रमा प्रहरीमाथि एसिड भरिएको बोतलसहित ढुंगा मुडा प्रहार गरेको मोरङ प्रहरीका एसपी तारणीप्रसाद लम्सालले बताए। प्रहरीका अनुसार आफ्नो तर्फ कुनै क्षति भएको छैन। ‘पारीबाट बोतलमा एसिड भरेर हामीमाथि आक्रमण गरे,’ लम्सालले भने,‘ अहिले हामीले पारी भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई हटाइसक्यौ।’ नाका अहिले सुनसान रहेको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon , Other
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments