Incident Reports

खुल्लम खुल्ला वायु इन्धनको कालो बजारी गरेको आरोपमा काँडाघारीबाट एक जना पक्राउ

2015-10-18

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको काडाघारीमा आइतवार हवाइ इन्धनको कालो बजारी का कारण एक जनालाई पक्राउ गरिएको छ। ४८ बर्षे कागेश्वरी मनहरा नगरपालिका-१३ का हरी प्रसाद ढुङेललाई खुला ठाउँमा ईन्धन बेच्दै पक्राउ गरिएको थियो। पुलिसले उनीसँग २३ लिटर उड्डयन ईन्धन पनि जफत गरेको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments