Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-10-26

Madhes, Mahottari, Bardibas

Ajay Kumar Sah १५ वर्षीया एक बालिकालाई कात्तिक ८ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिवास नगरपालिका- १ का ३० वर्षीय पदमबहादुर कार्कीलाई प्रहरीले कात्तिक ९ गते गिरफ्तार गरेको छ । डीएसपी रमेश पण्डितले दिएको जानकारी अनुसार आरोपितले बालिकालाई बलात्कार गर्दै गर्दा स्थानीयले थाहा पाई प्रहरीलाई बुझाएका थिए । पीडित बालिकाको बर्दिबास अस्पतालमा कात्तिक १० गते स्वास्थ्य परीक्षण गरिएको डीएसपी पण्डितले बताए । अजयकुमार साह
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments