Incident Reports

हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला

2015-10-29

Madhes, Rautahat, Rajdevi

रौतहटको मुडवलवा गाविसमा पहिचान खुल्न नसकेको एक महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको छ । स्थानीय मुडवलवा गाविस-२ स्थित सुरेन्द्र यादवको लिची बगैँचामा अन्दाजी २५ वर्षीया महिलाको शव १२ गते बिहान स्थानीय व्यक्तिले देखेर प्रहरीलाई खबर गरेका थिए । महिलाले लगाएको पेटिकोटले घाँटी थिचेर हत्या गरी अर्धनग्न अवस्थामा फालिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जबरजस्ती करणी गरी हत्या गरको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । मृतको साथमा पर्स फेला परे पनि पहिचान खुल्न सक्ने कुनै वस्तु फेला नपरेको प्रहरीले जनायो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा राखिएको छ । बिपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
Female Killed 1
INSEC

0 Comments