Incident Reports

४ बर्षिया बालिका बलत्कृत |

2015-10-29

Sudurpashchim, Darchula, Byas, Ward 2

दार्चुलाको राप्ला गाविसमा एक ४ बर्षिया बालिका बलात्कृत भएकी छन् । बुधबार बालिकाको घरमै कालिकोट जिल्ला थिन गाविस ४ का २२ वर्षीय जीवनराज महतराले बालिकालाई बलत्कार गरेको प्रहरीले जनाएको छ । महतराले बालिकाको घरमा कोही नभएको बेला बलत्कार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बालिकाका आफन्तले महतराले बलत्कारको गरेको भन्दै आजै जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गराउने प्रक्रियामा रहेको दार्चुला प्रहरी प्रमुख डिएसपी सुशिलसिह राठौरले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Total Abducted o
Total damaged Buildings o
Severely damaged Buildings o
Totally damaged Vehicles o
Severely damaged Vehicles o
National/Online Media

0 Comments