Incident Reports

प्रहरीको गोली लागेर वीरगन्जमा एक प्रदर्शनकारीको मृत्यु

2015-11-02

Madhes, Parsa, Birgunj

प्रहरीको गोली लागेर वीरगन्जमा एक प्रदर्शनकारीको मृत्यु भएको छ। वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोलीबाट मिर्जापुरका एक प्रदर्शनकारीको मृत्यु भएको हो। उनको पहिचान अझैसम्म खुल्न सकेको छैन। प्रत्यक्षदर्शीका अनुरसार उनको टाउकोमा गोली लागेको छ। उनको शव नारायण उपक्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 150
Actor 2 - Affiliation Protesters/demonstrators
Actor 2 - Youth na
Total Killed 1
Total Injured 13
National/Online Media

0 Comments