Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2015-11-01

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

DM Chamling Rai १८ वर्षीया एक सुस्तमनस्थितिकी युवतीलाई कात्तिक १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले हौचुर गाविस-४ का २० वर्षीय शेखर नेपाललाई कात्तिक १६ गते साँझ गिरफ्तार गरेको छ । घटनाको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा परेको पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई तत्कालै गिरफ्तार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय, दिक्तेलका डिएसपी विद्यानन्द माझीले बताए । गिरफ्तार गरिएका आरोपितलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ । आरोपितविरुद्ध जबरजस्ती करणी महल अर्न्तर्गत मुद्दा चलाइने प्रहरीले बताएको छ । पीडित युवतीको जिल्ला अस्पताल दिक्तेलमा कात्तिक १६ गते स्वास्थ्य परीक्षण गरिएको छ । डिएम चाम्लिङ राई
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments