Incident Reports

कालोबजारी गरेको आरोपमा काठमाडौंमा २ जना पक्राउ

2015-11-03

Bagmati, Kathmandu, Kathmandu

पेट्रोल र इलेक्ट्रिक स्टोभको कालो बजार गरेको आरोपमा मंगलबार पुलिसले दुई जनालाई पक्राउ गरेको छ। सुनसरीको २१ वर्षीया महाकुल आलम कोटेश्वरबाट ३०० लिटर पेट्रोलका साथ पक्राऊ परेका थिए । त्यस्तै न्यू रोड स्थित विनायक एम्पोरियोमका प्रोप्राइटर दिनेशकुमार दाहाललाई ८००० रुपैयाँमा बिजुली स्टोव बेच्दै गरेको आरोपमा पक्राउ गरिएको छ। यसको बजार मूल्य १,6०० रुपैयाँ हो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments