Incident Reports

आमहडतालका क्रममा विद्यालय खुल्न दिने सहमति

2015-11-05

मानबहादुर विश्वकर्माले जानकारी दिए। विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालय बन्द नगराउने सहमति भएकाले तत्काल विद्यालय सञ्चालन गर्न प्रजिअ डा विश्वकर्माले विज्ञप्तिमार्फत आह्वानसमेत गरेका हुन्। संयुक्त मधेसी मोर्चाको आह्वानमा जारी अनिश्चितकालीन आमहडतालका कारण जिल्लास्थित विद्यालय बन्द हुँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ । यस्तै चाडपर्वलाई दृष्टिगत गरी राति ९ बजेपछि मदिरा बिक्री वितरणमा रोक लगाउनुका साथै जुवातास नखेल्नसमेत सबैसँग विज्ञप्तिमार्फत आग्रह गरिएको छ। रासस

0 Comments