Incident Reports

बालिका बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2015-11-04

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 9

सात वर्षीया एक बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा लेखनाथ नपा- ६ अर्घौका ३२ वर्षीय माधव भुजेललाई कात्तिक २१ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०७२ कात्तिक १८ गते बलात्कार प्रयास गरेको भन्दै बालिकाका आफन्तले कात्तिक २० गते इलाका प्रहरी कार्यालय शिशुवामा उजुरी दिएका थिए । आरोपितलाई गिरफ्तारपछि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको कात्तिक २० गते पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण भयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments