Incident Reports

चार वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ

2015-11-13

Lumbini, Gulmi, Resunga

चार वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । देवीस्थान–७ बस्ने २० वर्षका बसन्त सुनारले बालिकाको घरमा कोही नभएको बेला बालात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनारलाई मुलुकी ऐन जवरजस्ती करणी महल अनुसार अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments