Incident Reports

काठमाडौँ को नगरजुनबाट पेट्रोलको कालो बजारी गर्ने एक जना पक्राउ

2015-11-18

Bagmati, Kathmandu, Kathmandu

कालो बजारीका लागि पेट्रोल भण्डार गरेको आरोपमा एक व्यक्ति बुधवार नागार्जुन नगरपालिका-२ ठुलो भर्याङ स्थित निवासबाट पक्राऊ परेका थिए। सुचनाको आधारमा पुलिस बीट, स्वयम्भुबाट खटाइएको टोली सुवास कार्कीको घरमा पुग्यो र उसको घरबाट २६५ लिटर पेट्रोल जफत गर्यो। पुलिसले घरबाट बोतल, पाइप, फनेल र एक रजिस्टर पनि फेला पारे। पुलिसले भने कि घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments