Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2015-11-19

Province 1, Ilam, Mangsebung

 इभाङ गाविस- ४ का रणध्वज लिम्बू र इभाङ् गाविस-३ की फूलमाया राईलाई बहुविवाह गरेको आरोपमा प्रहरीले मङ्सिर ३ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले कात्तिक १ गते बहुविवाह गरेको भन्दै रणध्वजकी जेठी पत्नी पेम्बेनहाङ्मा लिम्बूले मंसिर २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । आरोपितहरूविरुद्ध मंसिर ३ गते बहुविवाह सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धानका सुरु गरिएको प्रहरीले जनाएको छ । कोकिला ढकाल

0 Comments