Incident Reports

इन्धन बोकेको भन्दै तीन मोटरसाइकलमा आगजनी

2015-11-24

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले धनुषाको पुर्व पश्चिम राजमार्ग अन्र्तगत ढल्केवरमा तीन वटा मोटरसाईकलमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताहरुले राति १ बजे समयमा मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएको छ । मोटरसाईकल प्रयोग गरेर इन्धन तथा विभिन्न प्रकारको समानहरु ओसार्दै गरेको आरोप लगाउदै मोटरसाईकलमा आगजनी गरिएको हो । दुई वटा मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ भने एउटा मोटरसाईकमा समान्य क्षति पुगेको छ । मोटरसाईकल कसको हो भन्ने अहिले पनि पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 3
Severely damaged Vehicles 3
National/Online Media

0 Comments

Related Trend Analysis