Incident Reports

रुपन्देहीमा एउटा मोटरसाइकलमा आगजनी

2015-12-03

रुपन्देहीमा नचिनेका मानिसको समुहले एउटा मोटरसाइकलमा आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिक्टहन–७ मा लु १२ प ३६६ नम्बरको मोटरसाइकलमा चनिनेका मानिसको समुहले आगजनी गरेको हो । मधेसी मोर्चाका कार्यकर्ताले आगजनी गरेको स्थानीय बासिन्दाले अनुमान गरेपनि मोर्चाले घटनाको जिम्मेवारी लिएको छैन । मोटरसाइकल पजरकट्टिका पुन्नबासी गुप्ताको रहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments