Incident Reports

खाना पकाउने सिलिन्डरको कालोबजारी गरेको आरोपमा काठमाडौंको महाराजगन्जबाट एक जना पक्राउ

2015-12-03

Bagmati, Kathmandu, Kathmandu

बिहीबार महाराजगञ्जबाट खाना पकाउने ग्यास सिलिन्डरको कालो बजारमा संलग्न भएको आरोपमा प्रहरीले एक युवकलाई गिरफ्तार गरेको छ। भारत मोतिहारीका  २५ वर्षीय विकास गुप्तालाई खाना पकाउने ग्यास सिलिन्डर ९ हजार रुपैयाँमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उक्त सुचनामा काम गर्दै उनको सब्जीको पसलमा छापा मारेको थियो र १९वटा   खाना पकाउने ग्यास सिलिन्डर भेट्टाएको थीयो सिलिन्डरहरू सील बिना नै विभिन्न ब्रान्डका थिए। पुलिसले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments