Incident Reports

बहुविवाह घटनाका आरोपित गिरफ्तार

2015-12-07

Gandaki, Kaski, Pokhara Lekhnath

पर्वत जिल्ला बाच्छा गाविस २ घर भई पोखरा उपमनपा ३ नदीपुर बसोवास गर्ने २९ वर्षीय भीमबहादुर विकलाई मङ्सिर २० गते बहु विवाहको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । जेठी पत्नी २५ वर्षीया यामकुमारी सोनी विकले पति भीमबहादुरले स्थानीय २४ वर्षीया तारा पौडेल विकसँग मङ्सिर १६ गते दोश्रो विवाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । आरोपित तारा पौडेल विक भने फरार रहेकोले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

0 Comments