Incident Reports

कालोबजारी गर्ने उद्देयश्यले डिजेल ओसार-पसार गरेको आरोपमा कमल पोखरीबाट एक जना पक्राउ

2015-12-07

Bagmati, Kathmandu, Kathmandu

केएमसी-१ का कृष्ण पौरोटी चोकबाट अवैध रुपमा डिजेल ढुवानी गरेको आरोपमा बा ९ च    ९८५८ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लामो समयसम्म तराई आन्दोलनका कारण नेपाल हाल इन्धनलगायत दैनिक आवश्यक बस्तुको अभावमा छ। पुलिसले भने कि उनीहरूले घटनाको बारेमा छलफल गरिरहेका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments