Incident Reports

​पढ्न देउ भन्दै जनकपुरमा विद्यार्थीको मानव साङ्लो

2015-12-13

Madhes, Dhanusha, Janakpur

आन्दोलनले पठनपाठनमा समस्या हुँदा पनि सरकारले मधेसको माग पुरा गरेर समस्या समाधान नगरेको भन्दै दवाव दिन जनकपुरमा विद्यार्थीले मानव साङ्लो प्रदर्शन गरेका छन् । निजी विद्यालयको संगठन प्यावसन, एन प्यावसन र उच्चमाध्यमिक विद्यालयहरुको संगठन हिसानको अगुवाईमा हजारौँ विद्यार्थीले प्रदर्शन गरेका हुन् । प्यावसन धनुषाका उपाध्यक्ष विश्वलाल सिंहका अनुसार साङ्लोेमा जनकपुरका एक सय भन्दा बढी विद्यालयका कक्षा ८ देखि १२ सम्मका ५० हजार भन्दा बढी विद्यार्थीहरु सहभागी भएका थिए । बिहान ९ बजेदेखि ११ बजेसम्म विद्यार्थीहरु मानव साङ्लोमा सहभागी भएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments