Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2015-12-12

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 6

२७ वर्षीया एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा श्रीराम डेन्टल अस्पतालका डाक्टर कमलकिशोर राजलाई मङ्सिर २६ गते प्रहरीले गिरफ्तार गरेको छ । भीमदत्तनगरपालिका-४ महेन्द्रनगर स्थित श्री राम डेन्टल अस्पतालमा मङ्सिर २६ गते दाँतको उपचार गराउन गएकी पीडितलाई अस्पतालका डाक्टर कमलकिशोर राजले चेक जाँच गर्न आफ्नो कार्यकक्षमा लगेर यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडितले जिल्ला प्रहरी कार्यालमा उजुरी गरेपछि आरोपितलाई जिल्ला प्रहरी कार्यालयको टोलीले मङ्सिर २६ गते गिर्फतार गरेको छ । आरोपितलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालयका डिएसपी केदार खनालले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Raped 1
Female Raped 1
INSEC

0 Comments