Incident Reports

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

2015-12-14

Province 1, Morang, Biratnagar

३६ वर्षीया एक महिलालाई मङ्सिर २८ गते बलात्कार प्रयास गरेको आरोपमा विराटनगर उनपा- १ का २९ वर्षीय कलश गिरीविरुद्ध पीडितले मङ्सिर २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफ्नै घरमा बिहान सुति रहेको अवस्थामा आरोपितले घरमा प्रवेश गरी बलात्कर प्रयास गरेको पीडितले जिल्ला प्रहरी कार्यालय, मोरङ दिएको उजुरीमा उल्लेख भएको डीएसपी प्रमोद खरेलले जानकारी दिए । पीडितको स्वास्थ्य परीक्षण सोही दिन विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा भएको डीएसपी खरेल बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र घटनापछि फरार आरोपितको खोजी भइरहेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC

0 Comments