Incident Reports

​भैरहवामा पाँच दिन निषेधाज्ञा थपियो

2015-12-16

Lumbini, Rupandehi, Siddharthanagar

रुपन्देहीको भैरहवा क्षेत्रमा निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै निषेधाज्ञा पाँच दिनका लागि थपिएको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले मधेसी मोर्चाको आन्दोलन जारी रहेकाले शान्ती सुरक्षा कायम गर्न भन्दै निषेधाज्ञा थपिएको बताउनु भयो । मंगलबार बेलहिया नाकामा धर्ना दिन पुगेका संघीय समाजवादी फोरमका अध्यक्ष महेन्द्र यादव र तराई मधेस लोकतान्त्रीक पार्टिका अध्यक्ष अजय बर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Curfew/prohibitory order issues by the state
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments