Incident Reports

श्रीमती कुट्ने पक्राउ

2015-12-31

Province 1, Bhojpur, Shadananda, Ward 4

मादकपदार्थ सेवन गरी श्रीमती कुट्नेलाई प्रहरीले पक्राउ गरेको छ । दुई साताअघि श्रीमान्को कुटाइबाट गम्भीर घाइते महिलाले दिएको किटानी जाहेरीका आधारमा उनीहरू पक्राउ परेका हुन् । षडानन्द नगरपालिका ७ दिङ्लाका पदमबहादुर तामाङले श्रीमती पवित्रालाई कुटेर घाइते बनाएका थिए । भाउजूलाई कुट्न सघाएकामा इन्द्रबहादुर तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । कुटाइबाट गम्भीर घाइते पवित्राको धरानस्थित बीपी स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth na
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments