Incident Reports

जागिरको प्रलोभनमा बलात्कार प्रयास

2015-12-18

Bagmati, Kathmandu, Kathmandu

जागिर लगाउने प्रलोभनमा राजधानीमा एक युवतीलाई बलात्कार प्रयास भएको छ । बिबिएसमा अध्ययनरत मैतीदेवी बस्ने युवतीलाई कंलकी बस्ने अमनराज श्रेष्ठले बलात्कार प्रयास गरेका हुन् । श्रेष्ठलाई प्रहरीले पक्राउ गरी मुद्दा प्रक्रिया अघि बढाएको छ । गत १७ कात्तिकमा सेतोगुम्बानजिकै एक होटलमा युवतीमाथि बलात्कार प्रयास गरेका श्रेष्ठ फरार थिए । उनलाई प्रहरीले ३ पुसमा कलंकीबाट पक्राउ गरेको थियो । श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त अनागनगरले थुनामा राखी जबर्जस्ती करणी उद्योग मुद्दामा कारबाही अघि बढाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
National/Online Media

0 Comments