Incident Reports

Govt official arrested on bribery charge

2016-01-14

A senior official at District Technical Office in Nawalparasi was arrested on the charge of taking bribe from a service seeker on Thursday. A team from the Commission for the Investigation of Abuse of Authority (CIAA), Western Regional Office arrested sub-engineer Manoj Yadav from the workplace, said Superintendent of Police Umesh Raj Joshi. He added that Yadav has been accused of taking bribe of Rs 30,000 for making an estimate to construct a culvert at Kawasoti. RSS नवलपरासीमा जिल्ला प्राविधिक कार्यालयका सब–इन्जिनियर मनोज यादव आज कार्यालयमै घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको सम्पर्क कार्यालय बुटवलको टोलीले यादवलाई कार्यालय कक्षबाटै रु ३० हजार लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो। कावासोतीको कल्भर्ट बनाउने एक योजनाको लागत तयार गरिदिने सर्तमा यादवले घुस लिएकोे अख्तियारको सम्पर्क कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दि। रासस

0 Comments