Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2016-01-10

Gandaki, Kaski, Pokhara Lekhnath

३५ वर्षीया एक महिलालाई पुस २७ गते बलात्कार प्रयास गरेको आरोपमा दैलेख जिल्ला विन्ध्यवासिनी गाविस-८ घर भई इलाका प्रहरी कार्यालय डाँडाकोनाँकमा कार्यरत प्रहरी जवान ३४ वर्षीय भद्रबहादुर शाहीलाई माघ ३ गते प्रहरीले गिरफ्तार गरेको छ । बाटोमा हिँडिरहेकी महिलालाई आरोपितले लेखनाथ नपा-७ स्थित ज्यामिरेकुनामा डर धम्की दिई बलात्कार प्रयास गरेको भन्दै पीडित परिवारले माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । पीडितको पुस ३० गते पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार तथा स्वास्थ्य परीक्षण भयो । विष्णुप्रसाद अधिकारी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments