Incident Reports

रंगेलीमा प्रहरीको गोली लागि एक जनाको मृत्यु

2016-01-21

Province 1, Morang, Rangeli

मोरङको रंगेलीमा प्रहरीको गोली लागि एक महिलाको मृत्यु भएको छ। रंगेलीमा युवासंघले आयोजना गरेको कार्यक्रम विथोल्न पुगेका मोर्चाका कार्यकर्ताले प्रहरी घेरा तोडेपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो। प्रहरीको गोली लागि अन्दाजी ५८ वर्षीय द्रौपतीदेवि चौधरीको मृत्यु भएको हो। चोपडा घर भएकी चौधरी रंगेली बजारमा पाहुना आएकी थिइन्। उनलाई काली मन्दिर नजिक प्रहरीले चलाएको गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Law and Order Violence
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments