Incident Reports

बलात्कारको उजुरी दर्ता

2016-01-29

Madhes, Saptari, Rupani, Ward 9

अठार वर्षीया युवतीलाई शम्भुनाथ नपा-९ बज्रहटका २६ वर्षीय श्रीदेव मुखिया र सोही ठाउँका २५ वर्षीय गुरुदेव मुखियाले बलात्कार गरेको भन्दै ०७२ माघ १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । ट्युववेल बनाउन आएका मिस्त्री श्रीदेवसहितका आरोपितहरूले माघ १६ गते राति बलात्कार गरेको पीडितले आरोप लगाएकी छिन् । इलाका प्रहरी कार्यालय कल्याणपुरले कारवाही प्रकृया अगाडि नबढाएपछि पीडित परिवारका सदस्यहरूसहित माघ १८ गते सदरमुकाम राजविराज आएका थिए । जिल्ला प्रहरी कार्यालयले राजविराजस्थित अञ्चल अस्पतालमा पीडितको माघ १८ गते स्वास्थ्य परिक्षण गरेपश्चात माघ १९ गते उजुरी दर्ता गरेको सई हरी खडकाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments