Incident Reports

वीरगन्जस्थित मितेरीपुल नाकामा धर्नाकारी र व्यापारीबीच पटक-पटक झडप

2016-02-03

Madhes, Parsa, Birgunj

पटकपटक आन्दोलनकारी र ब्यापारीबीच  झडप हुँदै आएको बिरगंज नाकामा गएराती पुन: ब्यापारी र नाकामा धर्नामा बसेका मधेशी मोर्चाका कार्यकर्ता बीच झडप भएको छ  । मधेशी मोर्चाका एक दर्जन मात्र  कार्यकर्ता धर्नामा बसेको अवस्थामा  करिब ५० जनाको संख्यामा रहेका ब्यापारीको समुहले मोर्चाका कार्यकर्ताले अवरोधका लागि  राखेको टेन्ट जलाउँदै  ढाट  हटाएर समान ल्याएपछि आन्दोलनकारी मोर्चाका कार्यकर्ता र ब्यापारीको समुह बीच झडप भएको हो  ।  ब्यापारीको समुहले ढाट  हटाएपछि ५ वटा बस , मेसिनरी समान बोकेको एउटा  ट्रक , समान लोड गरिएका केहि गाडा  नेपालतर्फ छिराएका थिए । 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Madhes-based Parties
Actor 2 - Youth na
Total Injured n/a
Female Injured n/a
Youth Injured n/a
National/Online Media

0 Comments