Incident Reports

पेट्रोलियम कालोबजारी गर्ने दुईजना पक्राउ

2016-02-08

Bagmati, Kathmandu, Kathmandu

पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका दुई जनालाई ठूलो परिणाममा डिजेल र पेट्रोलसहित प्रहरीले पक्राउ गरेको छ। बुढानिलकण्ठ नगरपालिकाको साततल्लेबाटा दुई हजार ९५० लिटर डिजेल र १०० लिटर पेट्रोलसहित ओखलढुङ्गा जिल्ला कुन्तादेवी गाविस घर भई काठमाडौँ सरस्वतीनगर बस्ने प्रकाश सापकोटा र सोही जिल्लामा घर भई बूढानिलकण्ठ बस्दै आएका शङ्कर गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो। ठूलो परिणाममा डिजेल र पेट्रोल भण्डारण गरिराखी नेपाल सरकारले तोकेको दररेटभन्दा बढी मूल्यमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Black Marketing
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments