Incident Reports

विहे गर्न दबाब दिदैँ मोडललाई अश्लिल म्यासेज पठाउने पक्राउ

2016-02-15

Bagmati, Kathmandu, Kathmandu, Ward 32

महिलालाई अश्लिल म्यासेज पठाउने एक जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ । विभिन्न सिमकार्डबाट अश्लिल म्यासेज गर्ने काठमाडौं पुरानो बानेश्वर घर भइ काँडाघारी बस्ने ३२ वर्षका शंकर गिरीलाई पक्राउ गरिएको डिएसपी किसनसिंह थापाले जानकारी दिए। उनले धादिङ घर भइ च्यासलमा बस्दै आएकी एक महिलालाई जथाभावी म्यासेज गर्ने गरेको प्रहरीले जनाएको छ । ती महिलाले विहे गर्न नमानेपछि आवेगमा आएर अश्लिल म्यासेज पठाएको युवकले प्रहरीसमक्ष बयान दिएका छन्। ती महिलाको नाम गोप्य राखेपछि उनी मोडल हुन्। गिरीलाई विद्युतिय कारोवार ऐन अन्तर्गतको मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको थापाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments