Incident Reports

बलात्कारका आरोपित गिरफ्तार

2016-02-15

Province 1, Morang, Dhanpalthan, Ward 1

सात वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा फागुन ३ गते दादरवैरिया गाविस-१ का १९ वर्षीय सुनिलकुमार सरदारलाई प्रहरीले गिरफ्तार गरेको छ । गत फागुन २ गते सरस्वती पुजाको रमाइलो हेर्न गएको अवस्थामा आरोपितले ललाई फकाई बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय रङ्गेलीमा सोही दिन उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परिक्षण विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा फागुन ३ गते गराइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments