Incident Reports

अबैध पेट्रोलियम पदार्थ नियन्त्रणमा

2016-02-22

सशस्त्र प्रहरीको मुलघाट वेश क्याम्पले ठूलो परिणाम अवैध पेट्रोलियम पदार्थ नियन्त्रणमा लिएको छ । संखुवासभाको मुडेशनिश्चरे र चैनपुर अवैध रुपमा लैजादै गरेको पेटोलियम पदार्थको नियन्त्रणमा लिइएको हो । सोमबार विहान ५ बजे चेकजाँच गर्दा अबैध ४ हजार ४ सय २० लिटर डिजेल, पेट्रोल र मट्टितेल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी मुलघाटका निरिक्षक अशोक न्यौपानेले बताए । अवैध पेट्रोलियम ढुवानीमा प्रयोग गरिएका को १ ख २६०३ र ना ३ ख ४४८७ नम्वरका दुइवटा ट्रक पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।
National/Online Media

0 Comments