Incident Reports

बालिका बलात्कारको अभियोगमा पक्राउ

2016-01-20

Province 1, Morang, Sundarharaicha, Ward 1

९ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा कोशी हरैचा-२ घर भएका ४० बर्षीय धनबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । लेटाङ भोगटेनी नगरपालिका-५ स्थित आफन्तको घरमा बस्दै श्रेष्ठले स्थानीय ९ बषर्ीया बालिकालाई माघ ६ गते सोही ठाउँको तुर्के खोलामा लगेर बलात्कार गरेको पीडितका आफन्तको उजुरीका आधारमा प्रहरले पक्राउ गरेको हो । पीडित बालिकाको स्वास्थ्य परिक्षण गराई यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments