Incident Reports

बुहारीद्वारा सासूको हत्या

2016-02-28

Madhes, Siraha, Siraha

सिरहा नगरपालिका ६ मा एक महिलाले आफ्नी सासुलाई हत्या गरेकी छन् । सिरहा ६ की ३० बर्षीया रुन्चीदेवी दासले आफ्नी ५५ बर्षीया सासु कुमैरदेवी दासको हत्या गरेको स्थानीय रामसोभित दासले बताए । कुमैरदेवीको शव आइतवार बेलुका सिरहा ६ स्थित डोमा सदा यादवको गहुँ खेतमा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । मृतक कुमैरदेवीको घाटीलगायत शरीरको बिभिन्न भागमा निलडाम देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए । पारिवारिक कारणले हत्या भएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Secondary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media

0 Comments